Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रचण्ड र नेपाललाई ओलीको दनक - 'भाईहरुले लड्डु खाएर के पाउँछन्, मलाई त्यो हेर्नुछ'

प्रचण्ड र नेपाललाई ओलीको दनक - 'भाईहरुले लड्डु खाएर के पाउँछन्, मलाई त्यो हेर्नुछ'

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नै कायम रहने बताएका छन् । उनले भने, ‘यो सरकार छ, र रहिरहन्छ । जतिबेला सम्म रहिरहन्छ, काम गरिरहन्छ ।’ उनले थपे, ‘सर्वाेच्च अदालतको निर्णय आएपछि केही भाइहरुले लड्डु बाँडेर खाएका छन्, तर ती लड्डु खाएर के पाउँछन् थाहा छैन, मलाई त्यो हेर्नुछ ।’  

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij