Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अस्पताल भर्ना

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, अस्पताल भर्ना

  • रकाठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।  जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको उनको सचिवालयले जनाएको छ।  जोशीको नर्भिक अस्पताल थापाथलीमा उपचार भइरहेको छ। 

    onlinepatrika
    Arghakhachi

    उनको अपरेशन गर्ने तयारी छ। उनको मस्तिष्कमा रगत जमेको चिकित्सकहरूले बताएका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij