Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रतिनिधि सभा बैठकमा प्रवेश गर्न कोरोना खोप अनिवार्य

प्रतिनिधि सभा बैठकमा प्रवेश गर्न कोरोना खोप अनिवार्य

  • काठमाडौं  । फागुन २३ गतेदेखि सुरु हुनेगरी प्रतिनिधि सभा बैठक तोकिएपछि संसद सचिवालयले संसदका पदाधिकारी, सांसद, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई कोभिड–१९ विरुद्धको खोप लगाउने मिति, समय र स्थान सार्वजनिक गरेको छ। संसद सचिवालयले फागुन १९ गते बुधबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सबै सांसदलाई सो खोप लगाउने बताएको छ।

    onlinepatrika
    Arghakhachi

    नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा खोप लगाउने व्यवस्था गरिएको सो सचिवालयले जनाएको छ। सोहि दिन सचिवालयका महासचिव, सचिव र अन्य विभिन्न शाखाका कर्मचारीले पनि लगाउन सक्नेछन्।  बिहीबार र शुक्रबार पनि सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई पनि सोहि अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ।Samsad-vaccine.jpg

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij