Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सभामुख सापकोटाले लगाए कोरोना विरुद्धको खोप

सभामुख सापकोटाले लगाए कोरोना विरुद्धको खोप

  • काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर (आज) बुधवार खोप लगाएका हुन्।

    onlinepatrika
    Arghakhachi

    आज (बुधवार) सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ । बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij