Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रतिनिधिसभामा सहभागी हुन सभामुख र सांसदले कोरोना खोप

प्रतिनिधिसभामा सहभागी हुन सभामुख र सांसदले कोरोना खोप

  • काठमाडौं । संघीय संसदका सांसदहरुलाई बुधबार कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, माधव–प्रचण्ड समूहका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगाएतका शीर्ष नेताहरुले पनि कोरोना खोप लगाएका छन्। आज संघीय संसदका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, सांसदहरु, महासचिव, सचिव लगायतलाई खोप लगाउने कार्यक्रम तय भएको छ । संघीय संसद सचिवालयका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा खोप लगाइने छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij