Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीले हटायो सुवास नेम्वाङलाई,दियो यस्तो निर्देशन

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीले हटायो सुवास नेम्वाङलाई,दियो यस्तो निर्देशन

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले सुवास नेम्वाङलाई पार्टीको स्थायी कमिटीबाट निलम्बन गरेको छ। आज (बुधवार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले नेम्वाङलाई स्थायी कमिटी सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सो निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको एक केन्द्रीय सदस्य बताउँछन् । नेम्वाङलाई संसदीय दलको उपनेताबाट तीन दिनभित्र राजीनामा दिन समेत निर्देशन दिएको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij