Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यलाई दियो यस्तो निर्देशन

प्रचण्ड–माधव पक्षले केन्द्रीय सदस्यलाई दियो यस्तो निर्देशन

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले आफ्ना केन्द्रीय सदस्यलाई पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा भेला हुन निर्देशन दिएको छ । उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यलाई आज (बिहीवार) दिउँसो पेरिसडाँडास्थित पार्टी कार्यलयमा जम्मा हुन निर्देशन दिएको हो ।
    अत्यावश्यक कामबाहेक तत्काल उपत्यका बाहिर नजान र जानै परे कारणसहित जानकारी दिएर मात्रै जान भनिएको छ ।

    onlinepatrika
    Arghakhachi

    पछिल्लो राजनीतिक घटनाक्रमलाई मध्यनजर गर्दै जुनसुकै बेला आवश्यक पर्ने भएकाले केन्द्रीय सदस्य र सांसदहरुलाई अलर्ट रहन निर्देशन दिएको हो ।

    AGNI GROUP

    हिजो (बुधबार) प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बसको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij