Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

एक सयबाट शुरु भएको वृद्धभत्ता ५ हजार पुर्‍याउछौँ : प्रम ओली

एक सयबाट शुरु भएको वृद्धभत्ता ५ हजार पुर्‍याउछौँ : प्रम ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०५१ सालबाट एक सय रुपैयाँमा शुरु गरेको वृद्धभत्ता केही समयमा ५ हजार पुर्‍याउने बताएका छन् । सुनकोशी-मरिन डाइभर्सन केन्द्र सिन्धुलीमा शिलान्यास गर्दै उनले भने, ‘हामीले २०५१ सालबाट वृद्धभत्ता एक सयबाट शुरु गरेका थियौँ। अहिले तीन हजार पुगेको छ। केही समयमै ५ हजार पुर्‍याउछौँ।’

    onlinepatrika
    Arghakhachi

    उनले वृद्धभत्तासँगै अन्य सामाजिक सुरक्षा भत्ताको समेत वृद्धि गर्ने बताए । देशको राजनीतिक अवस्थालाई लिएर प्रचण्ड–माधव पक्षलाई लक्षित गर्दै उनले पिलो निचोरिँदैमा ओजन नघट्ने बताए। अहिलको कम्युनिष्ट आन्दोलन देश समृद्ध बनाउनेतर्फ केन्द्रित भएको उनले दावी गरे।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij