Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

विभिन्न बाधा अवरोधका बीच सरकारले तीव्र गतिमा प्रगति गरेको छ : प्रधानमन्त्री

विभिन्न बाधा अवरोधका बीच सरकारले तीव्र गतिमा प्रगति गरेको छ : प्रधानमन्त्री

  •  काठमाडौं ।  सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बिहीबार सिन्धुलीमा शिलान्यास गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको प्रयासले विगत तीन वर्षमा आश्‍चर्यजनक प्रगति गरेको बताएका छन्।

    onlinepatrika
    Arghakhachi

    देशमा भएको विभिन्न बाधा अवरोधका बीच सरकारले तीव्र गतिमा विकास गरिरहेको बताए। रानी पोखरी तयार भएको छ। झापामा मैले एकै दिन पाँचवटा पक्की पुल उद्घाटन गरेँ। ३१ वटा पुलको त शिलान्यास नै गरेर फर्किएको छुु, उनले भने, सन्थाल जातिका लागि २३२ वटा घर निर्माणको शिलान्यास गरेँ। यी तीन वर्षमा देशले आश्चर्यजनक प्रगति गरेको छ। ओलीले देशभर गत मंसिर १५ मा ३०९ वटा अस्पतालको शिलान्यास एकै चोटी  भएको बताउँदै तीव्र गतिमा काम भइरहेको स्पष्टिकरण दिए। देशको राजनीतिको चिन्ता नलिनुस्ु, उनले भने, देशले विकासको फड्को मार्दैछ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij