Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

दाहाल–नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै 

दाहाल–नेपाल समूहको संसदीय दलको बैठक आज बस्दै 

  • काठमाडौं । बिहीबार दाहाल–नेपाल समूहले पार्टीको संसदीय दलका नेता केपी शर्मा ओलीलाई कारबाही गरिएकोबारे संघीय संसदको संसद सचिवालयलाई जानकारी गराएको थियो। बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको सांसद् रामकुमारी झाँक्रीले जानकारी दिइन्। 

    onlinepatrika
    Arghakhachi

    प्रमुख सचेतक देव गुरुङ, नेता सुरेन्द्र पाण्डे, पम्फा भुसाल, दिनानाथ शर्मा र सांसद जीवनराम श्रेष्ठले सिंहदरबारस्थित संसद् सचिवालयमा पुगेर ओलीलाई संसदीय दलको नेताबाट हटाइएको बारे जानकारी गराएका हुन् । यस्तै उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी, ओली समूहले नियुक्त गरेका प्रमुख सचेतक विशाल भट्टराई, सांसद् महेश बस्नेतलगायतलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। दाहाल–नेपाल समूहले आफ्नोतर्फबाट पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij