Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सभापति देउवाद्वारा मुस्कान खातुनलाई बधाई

सभापति देउवाद्वारा मुस्कान खातुनलाई बधाई

  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुस्कान खातुन ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित भएकोमा बधाई दिएका छन् । एसिड आक्रमण पीडित खातुनलाई अमेरिकन सरकारले प्रदान गर्ने ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार’बाट सम्मानित भएकोमा बधाई दिएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij