Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

यो फोर्स ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली

यो फोर्स ल्याण्डिङ होइन, सेफ ल्याण्डिङ हो : प्रधानमन्त्री ओली

  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहसँग भएको तीन बुँदे सहमति लामो प्रयासको परिणाम भएको बताएका छन् । लामो संवादपछि विप्लव समूह शान्तिपूर्ण राजनीतिको बाटोमा आएको उनले बताएका हुन् ।

    onlinepatrika
    Arghakhachi

    राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित समारोहमा ओलीले भनेका छन्, ‘यो फोर्स ल्याण्डिङ पनि होइन, क्र्यास ल्याण्डिङ पनि होइन, सेफ ल्याण्डिङ हो ।’

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij