Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रतिनिधिसभा बैठकमा कसको रणनीति के ?

प्रतिनिधिसभा बैठकमा कसको रणनीति के ?

  • काठमाडौँ । राजनीतिक अन्योलबीच प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार सुरु हुँदै छ । सत्तारूढ नेकपा एक हुन नसकेको र वैधानिक रूपमा विभाजित नभएको अवस्थामा संसद् बैठक सहज रूपमा अघि बढ्ने देखिएको छैन ।
    प्रतिनिधिसभामा प्रस्तुत हुन प्रधानमन्त्री केपी ओलीसहित अन्य दलहरुले आ–आफ्नो रणनीति तय गरेका छन् ।
    ओलीः अविश्वासको प्रस्ताव आउँछ कि आउँदैन पर्खिने, आए सामना गर्ने, संसदलाई विजनेस नदिने र संसद अधिवेशन चाँडै अन्त्य गर्ने ।
    प्रचण्ड–नेपालः काँग्रेस र जसपासँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने, आफ्नो नेतृत्वमा सरकार बनाउन कोशिस गर्ने, नसके काँग्रेसलाई अघि सार्ने ।
    काँग्रेसः नेकपाको औपचारिक विभाजन प्रतिक्षा गर्ने, त्यसपछि ओली वा प्रचण्ड–नेपालसँग मिलेर आफू नेतृत्वमा गठबन्धन सरकार बनाउने ।
    जसपाः काँग्रेस र निर्वाचन आयोगको निर्णय पर्खिने, त्यसका आधारमा कुनै एउटा गठबन्धनसँग जोडिने ।
    कान्तिपुरबाट

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij