Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

महरा र विप्लवबीच भेटवार्ता

महरा र विप्लवबीच भेटवार्ता

  • काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्वसभामुख केष्णबहादुर महरासँग भेटवार्ता गरेका छन् । आइतबार उनीहरुबीच भेटवार्ता भएको महारा पुत्र राहुल महराले जानकारी दिएका छन् । उनले यो भेटघाटको महत्वलाई सबैले बुझ्नपर्ने समेत सामाजिक सञ्जालमार्फत बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    विप्लव केहीदिन अघि मात्र सरकारसँग वार्ता गरेर सार्वजनिक भएका हुन् । उनी शान्ति प्रक्रियामा आएसँगै भेटघाट तिव्र बनाएका छन् ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij