Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

खुसीको सिमा छैन: कट्टेल

खुसीको सिमा छैन: कट्टेल

  •                ‘निर्वाचन आयोगलाई दुई ओटै साढेले गएर पेलिरहेका थिए । खारेज गरेपछि आ–आफ्नो बाटो लागे, उसलाई हाइसञ्चै भयो । सबैलाई सजिलो भयो,’ कट्टेलले भने ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं ।  सर्वोच्च अदालतले आफू नेतृत्वको पार्टीको नाम नेकपा हुने आदेश गरेपछि आफूलाई खुसी लागेको ऋषि कट्टेलले बताएका छन् ।  सर्वोच्चले आइतबार मात्रै कट्टेलले दायर गरेको रिटमा उनको पक्षमा आदेश गरेको थियो । ‘आफ्नो पक्षमा फैसला आयो । मुद्दा लडेको दुई वर्षमा न्याय पाउँदा खुसीको सिमा छैन,’ कट्टेलले   ‘सत्तारुढ दल नेकपा नफुटेको भए त हराउन पनि सक्थे । अहिले सत्तारुढ नेकपामा संकट परेको थियो । त्यही संकटको मोचनका लागि अदालतबाट यो फैसला आएको हो,’ कट्टेलले भने । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij