Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍मा कांग्रेसको अवरोध

अध्यादेश खारेज गर्न माग गर्दै संसद्‍मा कांग्रेसको अवरोध

  • काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको छ। प्रचण्ड – नेपाल समूहका सांसद्ले बैठक बहिष्कार गरे लगत्तै कांग्रेस सांसद्ले उठेर अवरोध गरेका हुन्।

    onlinepatrika
    Arghakhachi

    नेपाली कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको बताउँदै बैठक सहज सुचारु हुन नसकेकोमा गम्भीर रुपमा लिएको बताइन् ।

    AGNI GROUP

    उनले भनिन्, ‘कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश स्वीकार गर्दैनौँ । असंवैधानिक ढंगले सरकार अगाडि बढेको भन्दै भुसालले आपत्ति जनाएकी हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij