Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सर्वाेच्चको फैसलापछि कानुन व्यवसायीसँग परामर्श गर्दै प्रचण्ड-माधव

सर्वाेच्चको फैसलापछि कानुन व्यवसायीसँग परामर्श गर्दै प्रचण्ड-माधव

  • काठमाडौं ।  सर्वोच्च अदालतले नेकपा नाम ऋषिराम कट्टेलको पार्टीलाई दिने फैसला सुनाएपछि नेकपाको प्रचण्ड–माधव पक्षले कानुन व्यवसायीसँग परामर्श थालेको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले अहिले नेकपा संसदीय दलको कार्यालय सिंहदरबारमा कानुन व्यवसायीसँग परामर्श गरिरहेका छन्।

    onlinepatrika
    Arghakhachi

    छलफलमा वरिष्ठ अधिवक्ता शम्भु थापा, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ, अधिवक्ता टिकाराम भट्टराई लगायतका सहभागी छन्। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij