Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भीम रावलले सोधेको प्रश्नको जवाफ दिएका छन् । रावलले आइतवार संसदमा प्रधानमन्त्री कुन पार्टीको भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सर्वोच्चलाई नै सोध्नुहोस् भनेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री हो जानकारी पाउँ। सर्वोच्च अदालतमै जानुस् सोध्न,’।
अदालतले कुन पार्टीको प्रधानमन्त्री भनेर निर्क्यौल गरिसकेको छ । मैले सोध्न नपरोस् तपाई कुन पार्टीको हो ? ओलीले भने।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij