Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

वामदेव भेट्न भैसेपाटीमा सुटुक्क पौडेल

वामदेव भेट्न भैसेपाटीमा सुटुक्क पौडेल

  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई भेट्न विष्णु पौडेल भैसेपाटी पुगेका छन् । पौडेल नेकपाको नामबारे सर्वोच्च अदालतको पछिल्लो फैसलापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न गौतमको निवासमा पुगेका हुन् । घरमै लडेर सामान्य चोट लागेकोले आराम गरिरहेका गौतम २१ गते प्रधानमन्त्री केपी ओली भैंसेपाटी पुगेका थिए। ओली आफ्नो समूहमा गौतम पक्षलाई ल्याउन क्रियाशिल बनेका छन्।  अदालतको निर्णयबाट एमाले ब्यूँतिएपछि थप शक्तिशाली बनेका गौतम फकाउन नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का महासचिव पौडेल पुगेको उनीनिकट स्रोतले जनाएको छ।  

    onlinepatrika
    Arghakhachi

    गौतम निवास पुगेर अदालतको फैसलाले दलको अवस्था के हुने, कसरी जाने भन्ने विषयमा गम्भीर छलफल गरेको बुझिएको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij