Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

जनता समाजवादी पार्टीले संसदीय दलको बैठक आह्वान 

जनता समाजवादी पार्टीले संसदीय दलको बैठक आह्वान 

  • काठमाडौं ।  भोली मंगलबार दिउँसो १ बजेका लागि जसपाले बैठक बोलाएको हो । प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा देशको पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल गरिने बताइएको छ । 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij