Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठक शुरु

  • काठमाडौं । प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक शुरू भएको छ। केहीबेरअघि पार्टी केन्द्रीय कार्यालय पेसिरडाँडामा बैठक शुरु भएको हो । आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र नेकपा सम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे छलफल हुने बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

    स्थायी कमिटी बैठकअघि माधवकुमार नेपाल पक्षले छलफल गरेको थियो । नयाँ बानेश्वरस्थित एक होटेलमा भएको छलफलमा सर्वोच्चको फैसलामै केन्द्रीत भएको बताइएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij