Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

कांग्रेस नेता खड्काको निधन

कांग्रेस नेता खड्काको निधन

  • काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीका पूर्व सभापति डा. भूपेन्द्रबहादुर खड्काको निधन भएको छ । बेनी नगरपालिका९८ संगमचोक निवासी खड्काको ८० वर्षको उमेरमा काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो । मुटु सम्बन्धी रोगले ग्रसित खड्का अकस्मात बिरामी परेपछि उनलाई आइतवार काठमाडौं ल्याईएको थियो ।

    onlinepatrika
    Arghakhachi

    खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल जिल्ला कार्यसमितिको सभापति रहेका थिए ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij