Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

निर्वाचन आयोगको आग्रह - 'पन्ध्रदिनमा एकिकरण गरेर आउँदा हुन्छ'

निर्वाचन आयोगको आग्रह - 'पन्ध्रदिनमा एकिकरण गरेर आउँदा हुन्छ'

  • काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई एकीकरण गर्ने भएमा १५ दिनभित्रमा निवेदन दिन आग्रह गरेको छ । मंगलबार बसेको आयोगको बैठकले यसअघि एकता भई बनेको पार्टी बदर भएकाले फेरि एकीकरण गर्ने भए दलको नयाँ नाम र चिह्न प्रस्ताव गरी १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई जानकारी गराउने निर्णय गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    ऋषि कट्टेलको मुद्दामाथि फैसला गर्दै माओवादी र एमाले मिलेर बनेको नेकपा खारेज गरेको थियो । सोही खारेज पनि एमाले र माओवादी केन्द्र २०७५ जेठ ३ गते अघिकै अवस्थामा फर्किएका छन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij