Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाली कांग्रेस र जसपासँग सत्ता समिकरणको प्रयास गरिरहेको नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि बस्दै छ। पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफलका लागि डाकिएको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्दैछ। हिजो साँझ बसेको बैठकलाई नै निरन्तरता दिन आजको बैठक डाकिएको हो ।
आजको बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण लगायतका विषयमा छलफल हुने बताईएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij