Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

माओवादी केन्द्रको स्थायी कमिटी बैठक

माओवादी केन्द्रको स्थायी कमिटी बैठक

  • काठमाडौं ।  माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थनबारे आज पनि कुनै निर्णय गरेन। नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थनबारे थप निर्णय नगरिसकेको बताए। ‘नैतिकरूपमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने हो, नदिइसकेपछि अरू पार्टीसँग सहमति गरेर निष्कर्षमा पुग्ने गृहकार्य भइरहेको छ,’ उनले भने। बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक चैत १ गते र प्रशिक्षणात्मक बैठक २ गते निर्णय गरेको छ। त्यसका लागि बैठकमा सहभागी हुने विभिन्न तहका नेता कार्यकर्ताहरूको मापदण्डको पनि निर्धारण गरिएको नेता श्रेष्ठले बताए। 

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij