Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

पार्टीको नाम फेर्दै प्रचण्ड नेतृत्वको माओवादी

पार्टीको नाम फेर्दै प्रचण्ड नेतृत्वको माओवादी

  • सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको नाम परिवर्तन गर्ने मनस्थिति बनाएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको दल निर्वाचन आयोगमा पहिला नै दर्ता रहेको भन्दै आइतबार सर्वोच्चले नेकपाको एकता बदर हुने गरी फैसला दिएपछि पार्टीको नाम परिवर्तन गर्न प्रचण्डलाई अन्य नेताले पनि सुझाब दिएका छन् ।

    onlinepatrika
    Arghakhachi

    बुधबार सम्पन्न स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन गर्ने विषयमा छलफल भएको, तर औपचारिक निर्णय नभएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । नयाँ पत्रिका दैनिकमा खबर छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij