Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

पुष्प र साम्राज्ञीको‘मारुनी’ युटुबमा सार्वजनिक दर्शकको परर ताली

पुष्प र साम्राज्ञीको‘मारुनी’ युटुबमा सार्वजनिक दर्शकको परर ताली

  • काठमाडौं । नेपाली चलचित्र ‘मारुनी’ युटुबमा सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलले महाशिवरात्रीको अवसर पारेर चलचित्र ‘मारुनी’ हिजो (बिहीवार) युटुबमा सार्वजनिक गरेको हो । सार्वजनिक गरेको केही घन्टामै यो चलचित्र नेपालमा ट्रेन्डिङमा पर्न सफल भएको छ । हालसम्म चलचित्र भण्डै चार लाख जनाले हेरीसकेका छन् ।  अहिले यो चलचित्र युटुब ट्रेन्डिङ नम्वर ७ मा आइपुगेको छ ।

    images
    images
    images

    चलचित्र ‘मारुनी’ गतबर्षको भदौमा रिलिज गरिएको थियो । नवल नेपालको निर्देशनमा पुनम गौतमले बनाएको चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह र रेविका गुरुङको मुख्य भूमिका रहेको छ । गतवर्ष भदौँमा रिलिज भएको  चलचित्र ‘मारुनी’ले दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाएको थियो । सो चलचित्रले युटुबमा पनि अहिले राम्रो प्रतिक्रिया पाएको छ ।

    पुरा फिल्म हेर्नुहोस् :

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij