Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

रामकुमारी झाँक्रीको चेतावनी- ‘हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’

रामकुमारी झाँक्रीको चेतावनी- ‘हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’

  • काठमाडौँ । एमाले नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी ओलीको पछिल्लो कदमविरुद्ध राजनीतिक ढंगले लड्नुपर्ने बताउँदै कडा चेतावनी दिएकी छन्। ओलीको कदमलाई विधानविपरीतको ज्यादती भन्दै उनले आन्दोलनलाई यत्तिकै विसर्जन हुन नदिने बताएकी छन् । उनले लेखेकी छन्, ‘जे भइरहेको छ यो एकदमै गलत हो। विधानविपरीतको यो ज्यादती हो। कम्युनिस्ट आन्दोलनको विसर्जन हो,’तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौं। यसको कानुनी उपचार र राजनीतिक प्रतिवाद दुवै गर्नेछौ। साथीहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाइँ हुनेछ।’

    onlinepatrika
    Arghakhachi

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको निर्वाचित कार्यसमिति भंग गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको हो।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij