Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

एमाले विभाजनतिर

एमाले विभाजनतिर

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रूपमा गरेको निर्णय अमान्य र अस्वीकार्य भएको विश्लेषण गर्दै वरिष्ठ नेता माधव नेपाल समूहले नयाँ रणनीति तय गर्न एक साताभित्रै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। ओली समूहले शुक्रबार बोलाएको केन्द्रीय समितिको बैठकले गरेका निर्णयको सशक्त प्रतिवाद गर्ने हिसाबले नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो। ओली समूहले अर्को केन्द्रीय कमिटीको बैठक बोलाएको दिनको ठीक तीन दिनअघि नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएपछि एमालेभित्रको अन्तरसंघर्ष चरम बिन्दुमा पुग्ने देखिएको छ। नागरिक दैनिकमा खबर छ ।

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij