Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थितमा  आगलागी हुँदा ६ जना घाइते

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थितमा  आगलागी हुँदा ६ जना घाइते

  • काठमाडौं  ।  भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सृजनानगरस्थित भिमेश्वर मःमः एण्ड चिकेन हाउसमा आगलागी हुँदा ६ जना घाइते भएका छन्। सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने दोलखा सैलुङ गाउँपालिका–६ घर भएका ३९ बर्षीय टिकाराम बस्नेतको उक्त चिकेन हाउसमा खाजा बनाउने क्रममा ग्यासको सिलिन्डर पड्की आगलागी भएको थियो।

    onlinepatrika
    Arghakhachi

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij