Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

 दाङको तुलसीपुरमा  बल दुर्घटना हुदाँ एकको मत्यु जना घाइत भएका छन्

 दाङको तुलसीपुरमा  बल दुर्घटना हुदाँ एकको मत्यु जना घाइत भएका छन्

  •  काठमाडौं ।  दाङको तुलसीपुर उपमहानगरपालिका–१५स्थित सरैयाडाँडामा स्कुल बल दुर्घटना भएको छ । बिहानको स्कुल बस दुर्घटनामा परी एक विद्यार्थीको मत्यु भएको छ भने २२ जना घाइत भएको प्रहरीले जनाएको छ। स्कुल बस दुर्घटनामा तुलसीपुर उपमहानरपालिका–१६ की १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। तुलसीपुरको ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस सरैयाडाँडामा दुर्घटना भएको थियो । बस कोठेरीबाट कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुर आउँदै गर्दा ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij