Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

  • काठमाडौं। आज देशभरको मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्यानीयसँगै पश्चिमी वायुको प्रभावका कारण अझै केही दिन मौसम बदली भइरहने महाशाखाले जनाएको छ । साथै आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने महाशाखाको अनुमान छ ।

    onlinepatrika
    Arghakhachi

    मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले सबैलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij