Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

धान बोक्ने ट्रकमा १ करोडको कपडा बरामद 

धान बोक्ने ट्रकमा १ करोडको कपडा बरामद 

  • काठमाडौं ।  भारतबाट वीरगञ्ज आईसीपीको बाटो हुँदै काठमाडौं जान लागेको बीआर ०६ जीबी ४१५६ नम्बरको भारतीय ट्रक सशस्त्र प्रहरीले बरामद गरेको हो । आईसीपीमा भन्सार जाँचपासपछि बाहिरिएको धानको ट्रक चेकजाँच गर्दा धानको बोरामुनि कपडा लुकाएर ल्याएको पाइएपछि मंगलबार ट्रक नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ । कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरिएको राजश्व अनुसन्धान कार्यालय बाराका प्रमुख टंक पाण्डेले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij