Logo

Jun 20 2026 | २०८३, असार ६ गते

Jun 20 2026 | २०८३, असार ६ गते

संरक्षित वन्यजन्तु चितुवाको छाला सहित एक पक्राउ

संरक्षित वन्यजन्तु चितुवाको छाला सहित एक पक्राउ

  • काठमाडौँ । भक्तपुर सूर्यविनायक नगरपालिका-८ इटबु सिपाडोलबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने १ थान छाला ९आखेटोपहार० सहित रामेछाप उमाकुण्ड गाँउपालिका-४ बलखी बस्ने ३० वर्षीय सोम बहादुर तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले सोम बहादुरलाई उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    सोम बहादुरलाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय सानोठिमी भक्तपुरमा पठाइएको उक्त ब्यूरोले जनाएको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij