Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक !

दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक !

  • काठमाडौँ । चलचित्र निर्देशक तथा कलाकार दीपाश्री निरौला र कलाकार सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको छ। निरौलाको फेसबुक अकाउन्ट ह्याक गरी एक लाख रुपैयाँसमेत मागिएको निरौलाले बताइन्। ह्याक गर्ने व्यक्तिले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भयो एक लाख रुपैयाँ पठाइदिनु भनेको उनले बताइन्।

    images
    images
    images

    'सरोज खनालको नामबाट बहिनी कता छौरु एउटा कुरा गर्नुछ। यो कोड एकचोटी पठाऊ त भनेर म्यासेज आयो। त्यसपछि मैले कोड पठाइदिएँ,'निरौलाले सेतोपाटीसँग भनिन्,'पठाएको एकछिनपछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ।'

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij