Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

एटीएम फुटाएका भेषबहादुर अन्ततः पक्राउ

एटीएम फुटाएका भेषबहादुर अन्ततः पक्राउ

  • ललितपुर । ललितपुर महानगरपालिका खुमलटार र बिशालचोकस्थित दुई वटा बैंकको एटिएम फुटाई नगद चोरी गर्न खोजेको अभियोगमा ललितपुर च्यासल बस्ने गोरखाका भेषबहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ग्लोबल आईएमई बैंकको एटिएम गत फागुन २८ गते राती र सोही ठाउँ बिशालचोकस्थित सांग्रीला डेभलपमेन्ट बैंकको एटिएम चैत ९ गते फुटाई नगद चोरी गर्न खोज्ने कार्यमा संलग्न उनलाई बा.३५ प ६१५७ नम्बरको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij