Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

होलीका दिन ट्राफिक चेकिङमा कडाई

होलीका दिन ट्राफिक चेकिङमा कडाई

  • काठमाडौं । फागु (होली) पर्वमा आवञ्छित गतिविधि हुन नदिन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनमा कडाई गरेको छ। ट्राफिक प्रहरीले कोरोना महामारीलाई ध्यानमा राखेर आइतबार बिहानैदेखि सवारी चेकिङलाई कडाई गरेको हो। काठमाडौं उपत्यकाका चोकचोकमा ट्राफिक चेकिङ भइरहेको छ। मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमता भन्दा बढी यात्रु बोक्ने लागयतका सवारी चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएको छ। 

    onlinepatrika
    Arghakhachi

    सरकारले पनि कोरोनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै सार्वजनिक स्थलहरूमा भीडभाड नगर्न र होली नखेल्न आग्रह गरेको छ। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij