Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । पुनर्वास नगरपालिका–१ मा रहेको श्री गणेश इँटा उद्योगमा काम गर्ने भारतको लखिमपुर इसाननगर घर भएका मुस्तथा इँटाभट्टामै सुतेका उनी बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापा क्षेत्रीले जानकारी दिए।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij