Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

प्रहरीलाई मुक्का हान्नेलाई हथकडी

प्रहरीलाई मुक्का हान्नेलाई हथकडी

  • काठमाडौं । प्रहरीलाई कुटेको अभियोगमा ३ जना युवाहरु पक्राउमा परेका छन् । प्रहरीलाई हातपात गरेको अभियोगमा ललितपुर बस्दै आएका रिकेश पहरी लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी होहल्ला गर्दै झगडा गरिरहेका युवाहरुले प्रहरीलाई हातपात गरेको बताइएको छ । 

    onlinepatrika
    Arghakhachi

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij