Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

यस्तो रहनेछ आजको मौसम

यस्तो रहनेछ आजको मौसम

  • काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिक देखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही स्थानमा र तराईका एक–दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग,हावाहुरी सहित क्षणिक बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाई छ ।

    onlinepatrika
    Arghakhachi

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा आंशिक देखि सामान्य बदली रही लुम्बिनी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा हल्का बर्षा हुने मौसम रहेको महाशाखाले बताएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij