Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

किरणको कमाण्डमा जथाभावी डुल्ने र गुड्नेलाई ठाउँका ठाउँ होल्ड !

किरणको कमाण्डमा जथाभावी डुल्ने र गुड्नेलाई ठाउँका ठाउँ होल्ड !

  • ललितपुर । विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ रोकथाम तथा न्युनीकरणको लागि हिजो (बिहिबार) देखी काठमाडौं उपत्यकालगायत देशका १३ जिल्लामा आंशिक तथा पूर्ण रुपमा आगामी वैशाख २२ गते सम्म निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक वाहेकका सम्पूर्ण सेवासुविधा पूर्णरुपमा बन्द गरिएको छ । यस्तै, निषेधाज्ञाको नियम उलंघन गरेर सवारी साधन चलाउनेलाई महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले शुक्रबार (आज) बिहान ५ बजेदेखी सांझ १७ बजे सम्ममा चार पाङ्ग्रे सवारी जम्मा १७१ तथा दुई पाङ्ग्रे सवारी जम्मा ७०२ वटा गरी जम्मा ८७३ वटा सवारी साधन होल्ड गरीएको साथै सो समयमा अनावश्यक हिंडडुल गर्ने महिला ७८६ तथा पुरुष १५०६ गरी जम्मा २२९२ जनालाई होल्ड गरी संझाई बुझाई गरी छाडिएको र तपाईंको माक्स खोई कार्यक्रम अन्तर्गत ८०१ जनालाई माक्स बितरण गरिएको ।

    onlinepatrika
    Arghakhachi

    तस्वीरहरु हेर्नुहोस् :

    AGNI GROUP

    179162852_572215847088934_1772453328363731864_n.jpg179356909_572215113755674_1969174921339594969_n.jpg180045917_572215493755636_8661107875618151871_n.jpg180153262_572214417089077_8399447162450244735_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij