Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

चर्चामा प्रियंकाको बेबी बम्प, फ्यानले गरे बधाईको सट्टा गाली !

चर्चामा प्रियंकाको बेबी बम्प, फ्यानले गरे बधाईको सट्टा गाली !

  • काठमाडौं । नेपालकी चर्चित अभिनेत्री हुन्, प्रियंका कार्की । धेरैको मन मुटुमा बस्न सफल यी अभिनेत्री बेलाबखत विभिन्न कारणले चर्चामा आइरहन्छिन्। उनी फेरि अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेकी छिन्। अभिनेत्री प्रियंका अहिले गर्भवती छिन् । प्रियंकाको सोसल मिडिया अहिले बेबी बम्पले भरिएको छ । झण्डै एक महिनादेखि उनले लगातार आफ्नो बेबी बम्पलाई फोकस गरी तस्वीरहरु सेयर गरिरहेकी छिन्।

    images
    images
    images

    उनले आइतवार इष्टाग्राममा आफ्नो बेबी बम्पको एउटा तस्वीर सेयर गरेकी थिइन् । जुन अहिले सोसल मिडियाहरुमा धेरै भाइरल बनिरहेको छ । तस्वीरमा उनले जुस पिईरहेकी छिन् । पेटमा बच्चाको ‘आर्ट’ गरेकी छिन् । बच्चालाई पनि उस्तै जुस पिलाइरहेकी छिन् । उनको यो तस्विरले सबैको ध्यान खिचेको छ । उनका श्रीमान आयुष्मान देशराज जोशीले पनि उनको तस्विर सेयर गरेका छन् ।

    कतिपयले उनले विदेशी परम्परालाई भुलेर नेपालको सामाजिक मर्यादा उल्लंघन गरेको आरोप लगाएका छन् । 

    priyan.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij