
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं। संगीतकार ओम प्रकाश राईले कोराना कहरकाबीच ‘सिरानी लाए हात फेरी फेरी’ सार्वजनिक गरेका छन् । गीतमा सन्चमान राईको शब्द, ओम प्रकाशकै संगीत रहेको गीतमा प्रविण वेडवालले स्वर दिएका छन् । भिडियोमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय देख्न सकिन्छ ।
गीतमा आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायांकन तथा निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस् :
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij