Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नर्भिक इन्टरनेशनल हस्पिटल ‘कोभिड अस्पताल’मा रुपान्तरण

नर्भिक इन्टरनेशनल हस्पिटल ‘कोभिड अस्पताल’मा रुपान्तरण

  • काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल ‘कोभिड अस्पताल’मा रुपान्तरण भएको छ। नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए। उनले बिरामीहरुको अनुरोधलाई मध्यनजर गरी नर्भिकले आफूलाई कोभिड अस्पतालमा रुपान्तरण गरेको समेत बताए।

    onlinepatrika
    Arghakhachi

    कार्यकारी निर्देशक सिंहकाअनुसार हाल नर्भिक अस्पतालमा उपलब्ध १३५ शैयामध्ये ९० शैया कोभिड शैयाको रुपमा रुपान्तरित भइसकेका छन्। ती ९० शैया कोभिडका बिरामीले भरिएका छन्। नर्भिकमा रहेका ३५ आइसियू बेडमा पनि कोभिडकै सिकिस्त बिरामीलाई राखिएको छ।

    AGNI GROUP

    ‘हाम्रो अस्पतालमा उपलब्ध बेडहरु अहिले भरिभराउ छन्,’ सिंहले भने, ‘हामीले सरकारको नीति निर्देशनभित्र रहेर बेड संख्या थप गर्ने विषयमा समेत गृहकार्य गरिरहेका छौँ।’

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij