
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । वरिष्ठ गायक प्रेमध्वज प्रधानको ८२ वर्षको उमेरमा आज निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि बिहीवार(आज)काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो । उनको उपचारको क्रममा निधन भएको हो । सामान्य ज्वरो र छातीमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।
उनको पर लैजाउ फूलहरु, नमान लाज यसरी, घुम्तीमा नआउ है,गोरेटो त्यो गाउँको लगायत सयौँ गीतहरु चर्चामा रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij