Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ९ हजार २ सय ७१ जना कोरोना संक्रमित, १ सय ३९ जनाको निधन

नेपालमा पछिल्लो २४ घण्टामा थपिए ९ हजार २ सय ७१ जना कोरोना संक्रमित, १ सय ३९ जनाको निधन

  • काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २ सय ७१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो विवरण अनुसार थप ९ हजार २ सय ७१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    onlinepatrika
    Arghakhachi

    कोरोनाका कारण पछिल्लो २४ घण्टामा थप १ सय ३९ जनाले ज्यान गुमाएका छन् । भने २४ घण्टामा थप ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij