
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपाली गायक दिवेश पोखरेल अमेरिकन आइडलको टप ७ बाट बाहिरिएका छन् । उनी भोट कम भएपछि अमेरिकन आइडल को १९ औं संस्करणको टप ७ बाट बाहिरिएका हुन् । यसअघि उनी अमेरिकन आइडलको १८ औं संस्करणमा उपविजेता बनेका थिए ।
यस पटक पनि धमाकेदार प्रदर्शन गरेका दिवेश भोटकै कारण बाहिरिएका हुन् । उनले गएको शोमा रिमेम्बर मी बोलको गीत गएका थिए । जुन गीत दर्शक र जजहरुले धेरै नै रुचाएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij