Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

यस्तो हुनेछ आजको दिन

यस्तो हुनेछ आजको दिन

  • काठमाडौं । मंगलबार देशका विभिन्न स्थानमा वर्षा हुनुका साथै अधिकांश स्थानमा बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै मंगलबार दिनभर देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने महाशाखाले जनाएको छ  । यस्तै केही स्थानहरुमा भने मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

    onlinepatrika
    Arghakhachi

    त्यस्तै राति देशका अधिकांश भूभागहरुमा सामान्य बदली रहने छ भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको । यस्तै प्रदेश नं १ र प्रदेश नं २ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  

    AGNI GROUP

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण पूर्व भूभाग नजिक रहेको पूर्वपश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जल वाष्प युक्त हावाको प्रभाव मौसममा रहेको महाशाखाको भनाइ छ । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij