Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

साउथ स्टार एनटीआरलाई कोरोना संक्रमण

साउथ स्टार एनटीआरलाई कोरोना संक्रमण

  • काठमाडौं । साउथ फिल्मका अभिनेता जुनियर एनटीआरलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना संक्रमण भएको जानकारी गराएका छन् । 

    images
    images
    images

    उनले कोरोना संक्रमणपछि आफूलाई आइसोलेसनमा राखेका छन् । उनले भनेका छन् मलाई कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुहोस् मलाई अहिले आराम छ ।

    उनले अहिले आफु आइसोलेसनमा रहेको र डाक्टरले भनेका नियमहरु पालना गरिरहेको बताएका छन् । उनले केही दिनअघि आफ्नो सम्पर्कमा आएकाहरुलाई परिक्षण गर्न आग्रह गरेका छन् । 


     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij