Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने

आज देशका विभिन्न स्थानमा मेघगर्जनसहित भारी वर्षा हुने

  • काठमाडौं । आज प्रदेश नं. १, प्रदेश नं.२ लगायत अन्य पहाडी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू–भागहरुमा आंशिक देखि सामान्य बदलि रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै,देशका केही स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको साथै प्रदेश नं. १, प्रदेश नं. २, गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण–पूर्व भू–भाग नजिक रहेको पूर्व–पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको जनाएको छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij